संगीताले ल्याइन् ‘कमिलाको ताँती…’ (भिडियोसहित)

काठमाडौं । गायिाका संगीता रायमाझीले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् । केही दिनअघि एमएमएस इन्टरटेनमेन्टको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको यी सुन्दरी गायिकाको ‘कमिलाको ताँती’ बोलको गीत तथा भिडियोले हिजोआज राम्रै चर्चा पाइरहेको छ । यस गीतमा संगीतासँगै प्रताप दासले फिचरिङ गरेका छन् । लेखु सहयात्रीको शब्दरचना र भीम बिसीको संगीत रहेको … Continue reading संगीताले ल्याइन् ‘कमिलाको ताँती…’ (भिडियोसहित)